काठमाडौँ ७ जेठ । कान्तिपुर दैनिकको प्रधान सम्पादकमा उमेश चौहान नियुक्त भएका छन् । प्रधान सम्पादक सुधीर शर्माले राजीनामा दिएपछि चौहानलाई नयाँ प्रधान सम्पादकमा नियुक्त गरिएको कान्तिपुरले जनाएको छ । यस अघि चौहान दुई वर्षदेखि कान्तिपुरको सम्पादकको रुपमा कार्यरत थिए । कान्तिपुर मिडिया ...