काठमाडौं २१ असार । आफूलाई प्रधानमन्त्री बनाउन भारतको भूमिका रहेको आशयको अभिव्यक्ति दिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गल्ती गरेको सत्ता गठबन्धनमै रहेको दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन्। प्रधानमन्त्री प्रचण्डले सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भारतको प्रशंसा गर्ने क्रममा आफूलाई प्रधानमन्त्री बनाउन ...