काठमाडौं, १० चैत । इस्लाम परम्पराको एकमहिने रमजान ‘रोजा व्रत सुरु भएको छ । हिजरी उर्दू संवत्को ‘सवान’ महिना अन्त्य हुनुसँगै बिहीबार साँझ चन्द्रमा देखिएपछि इस्लाम धर्मगुरु मोल्वी, मौलानाले तत्कालै ‘तराबी’ नमाज प्रार्थना गरेर यस वर्षको रमजान अब सुरु भएको बताएका हुन् । ‘सवान’ महिना ...