काठमाडौं, २२ माध्यमिक शिक्षा परीक्षा, २०७९ एसईई मा म्याग्दीको मङ्गला गाउँपालिक दीपशिखा मावि कुहुँबाट परीक्षामा सहभागी भएका वडाध्यक्ष एकजित रोका २ दशमलव ६५ जीपीए ल्याएर पढाइ छाडेको २१ वर्षपछि एसईई परीक्षामा उत्तीर्ण गरेका छन्। विसं २०५८ मा एसएलसी परीक्षामा सामेल भएका रोकाले अनुत्तीर्ण ...