काठमाडौं ११ चैत । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसाय सकसमा परेको बताएका छन्। सोमबार नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कांग्रेसनिकट निर्माण व्यवसायीहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सिंहले समस्या समाधानका लागि नियमावली संशोधन गर्न सरकारलाई सुझाव दिए पनि सुनुवाइ नभएको गुनासो ...