काठमाडौं १० चैत । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिबार राति रुसले लगभग १५० ड्रोनले युक्रेनमा आक्रमण गरेको दाबी गरेका छन्। उनले आफ्नो एक्स ह्यान्डलमा आक्रमणबारे जानकारी दिँदै रुसविरुद्ध थप कडा प्रतिबन्ध लगाउन माग गरेका छन्। जेलेन्स्कीले लेखेका छन्, ‘हिजो राति रुसले युक्रेनमा लगभग १५० ड्रोनले ...