ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिहारस्थित एसिया अस्पतालकी निर्देशकको हत्या


एबीसी न्यूज
९ चैत्र २०८१, आइतबार   १ : ३४   बजे

काठमाडौं १० चैत । भारतको बिहारस्थित एसिया अस्पतालकी निर्देशक सुरभी राजको हत्या गरिएको छ।

पटना सहर उप(डिभिजनल प्रहरी अधिकारी ९एसडीपीओ० अतुलेश झाका अनुसार शनिबार गोली हानी उनको हत्या गरिएको हो।

एसडीपीओ झाले भने, शनिबार साँझ एसिया अस्पतालकी निर्देशक सुरभी राजलाई गोली लागेको जानकारी प्राप्त भयो। उनलाई एम्समा रिफर गरिएको थियो, जहाँ पछि उनको मृत्यु भयो।

बिहार सरकारका मन्त्री अशोक चौधरीले समाचार एजेन्सी एएनआईलाई भने, ‘यस घटनामा संलग्न जो भए पनि पत्ता लगाएर कारबाही गरिनेछ।’

उनले घटना आपसी विवादका कारण भएको हुन सक्ने आशंका गर्दै बिहारमा कुनै संगठित अपराध नरहेको दाबी गरे।

सुरभी राजका बुबा राजेश सिन्हाले एएनआईलाई भने, ‘मलाई के भयो थाहा थिएन, उनलाई आईसीयूमा देखेँ र पछि थाहा भयो( उनलाई गोली लागेको थियो। यो षड्यन्त्र हो, यसको उच्चस्तरीय अनुसन्धान हुनुपर्छ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group