कालिकोट, ८ बैशाख।गएराति कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा मृत्यु भएका चारै जनाको सनाखत भएको छ। उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। पलाँता गाउँपालिका–२ राडुनेटा नजिक ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कालिकोटका डीएसपी टेकबहादुर रावतले जानकारी दिए। पलाँता गाउँपालिकाको थिर्पुबाट छ्लाहा जाँदै गरेको ट्याक्टर ...