ललितपुर । नेशनल कलेज अफ इन्जिनियरिङ्गको आयोजनामा यात्रा संस्करण ४.० को पहिलो दिन भव्यताका साथ सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ्ग अध्ययन संस्थानका डीन प्रा. डा. शशिधर राम जोशीको प्रमुख आतिथ्यता तथा कलेजका प्रिन्सिपल प्रा टक बहादुर गलामीको सभापतित्वमा बिभिन्न अतिथिहरुको उपस्थितिमा कार्यक्रमको उद्घाटन ...