ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेशनल कलेज अफ इन्जिनियरिङको आयोजनामा यात्रा संस्करण ४.० को पहिलो दिन आज, एक हजारभन्दा बढीले गरे अवलोकन


abc tv

ललितपुर । नेशनल कलेज अफ इन्जिनियरिङ्गको आयोजनामा यात्रा संस्करण ४.० को पहिलो दिन भव्यताका साथ सम्पन्न भएको छ ।

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ्ग अध्ययन संस्थानका डीन प्रा. डा. शशिधर राम जोशीको प्रमुख आतिथ्यता तथा कलेजका प्रिन्सिपल प्रा टक बहादुर गलामीको सभापतित्वमा बिभिन्न अतिथिहरुको उपस्थितिमा कार्यक्रमको उद्घाटन गरिएको थियो ।

कार्यक्रममा बिभिन्न इन्जिनियरिङ्ग कलेजहरुले भाग लिएका छन् भने बिद्यार्थीहरुबाट तयार गरिएका विविध परियोजनाहरुको प्रदर्शनी तथा प्रतिस्पर्धा समेत भईरहेका छन् । साथै, मनोरञ्जनात्मक कार्यक्रम र खेलहरु पनि संलग्न गरिएका छन् ।

माघ ६ र ७ गते संचालन हुने कार्यक्रमको आज पहिलो दिन रोबो सकर, भलोरेन्ट, फिफा, हार्डवयर डेमोन्सट्रेसन, मोडल कम्पीटिसन लगायतका खेलहरु सम्पन्न भए भने भोलि बोट रेसिङ, पेपर ब्रिज, सफ्टवेयर प्रोजेक्ट डेमोन्सट्रेसन आदि विधाहरुमा प्रतिस्पर्धा हुनेछन् ।

यात्रा ४.० कार्यक्रममा इलेक्ट्रा इलेक्ट्रीक, दुरशिक्षा, एनएमवि। बैंक, ब्रोडवेज इन्फोसिस आदि संस्थाहरुले साथ र सहयोग उपलब्ध गराएका छन् । कार्यक्रमको पहिलो दिन करिब १००० आगन्तुकहरुले प्रदर्शनी अवलोकन गरेको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पशुपतिका सुरक्षाकर्मी झुण्डिएको अवस्थामा मृत भेटिए

माओवादीबाट हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन

सम्बन्धित

प्रतिपूरक वृक्षरोपण गर्न जग्गा खोजी

नक्कली भूटानी शरणार्थी प्रकरण सरकारी वकिलको थुनछेक बहस सकियो

अर्थ मन्त्रालयमा पूर्वकर्मचारीकाे नियुक्तिबारे स्पष्ट पार्न माग

चार स्थानमा पुल निर्माण गरिने

फिक्कल गाउँपालिका स्तरीय बाल भेला सम्पन्न

सञ्चारमन्त्री शर्मासँग ‘भर्चुअल’ संवाद गर्न सकिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...