म्याग्दी । म्याग्दीमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगला गाउँपालिका–१,स्थित थाइबाङबाट बेनीतर्फ आउँने क्रममा सोही गाउँपालिका–२ ,स्थित काफलचौरमा सोमबार बिहान रोकेर राखेको ग १ ज ६९३८ नम्बरको बोलेरो जीप अचानक गुडेर पल्टिदा जीपमा सवार मंगला गाउँपालिका–१,की ५० बर्षिया फौमाया गर्बुजाको ...