काठमाडौं । राष्ट्रिय योजनाको उपाध्यक्षमा डा. मिनबहादुर श्रेष्ठ नियुक्त भएका छन् ।
सोमबार दिउँसो प्रधानमन्त्री एवं आयोगका अध्यक्ष पुष्षकमल दाहाल प्रचण्डले नवनियुक्त उपाध्यक्ष श्रेष्ठलाई पद तथा गोपनियताको सपथ गराएका छन् ।
माओवादीनिकट मानिने श्रेष्ठ यसअघि पनि प्रचण्ड नेतृत्वको सरकारमा योजना आयोगको उपाध्यक्ष थिए ।
यसअघि पनि उनी नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।
प्रतिक्रिया दिनुहोस्