काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेकपा एमालेमा फर्किन लागेका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक इन्चार्ज सुवास कर्माचार्यलाई पार्टीबाट निष्कासन गरेको छ । केन्द्रीय सचिवालयको शुक्रबार बसेको बैठकले पटकपटक सम्झाउँदा पनि नमानेकाले कर्माचार्यलाई निष्कासन गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए । कर्माचार्य शनिबार चौतारामा आयोजित कार्यक्रममा एमाले प्रवेश ...