काठमाडौं । २९औं विश्व आदिवासी दिवस बुधबार विश्वभर विविध कार्यक्रम गरी मनाइएको छ । नेपाल आदिवासी जनजाति महासंघको आयोजनामा नेपालमा पनि विशेष कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइएको छ । महासंघले यस वर्ष ‘पहिचान र अधिकार सुनिश्चितताको लागि आदिवासी जनजाति आन्दोलनमा सहभागी बनौं, परम्परागत ज्ञान ...