चितवन , २५ साउन । चितवनको भरतपुरमा रहेको जुनियर प्रहरी अधिकृत शिक्षालयबाट ४ सय ३२ जना प्रशिक्षार्थीहरु दिक्षित भएका छन् । शिक्षालयमा संचालित प्रहरी सहायक निरीक्षकको १ सय ७४ औ समुहको आधारभुत तालिम पुरा गरेका ४ सय ३२ जना प्रहरी आज दिक्षित भएर कार्यक्षेत्र प्रवेश गरेका हुन् ...