काठमाडौं,२४ साउन । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले अवैध लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले आज बिहान नागढुङ्गामा जाँचका क्रममा काठमाडौँका ३७ वर्षीय राजीव गुरुङलाई पक्राउ गरेको हो । प्रभागका प्रहरी निरीक्षक केशवराज भट्टले दाङबाट काठमाडौँ आउँदै गरेको ना६ख ७९१० नंको बसमा ...