काठमाडौं,३१ साउन । अर्थ मन्त्रालयले उच्च शिक्षा हासिल गरेका युवालाई प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यविधिलाई अन्तिम चरणमा पुर्याएको बताइएको छ । यसलाई कार्यान्वयन गर्न अहिले अर्थ मन्त्रालयले कार्यविधि बनाइरहेको छ । सरकारले उच्च शिक्षा हासिल गरेका युवालाई ५ प्रतिशत ब्याजमा ७ लाख रुपैयाँ ऋण ...