चितवन ,३० साउन । नेपालमा खेलकुदको धेरै सम्भावना रहेको भन्दै खेलकुदको माध्यमबाट समेत विदेशी पर्यटक नेपाल भित्र्याउन सकिने प्रदेश नम्बर ३ का ले बताए । चितवनको सौराहामा भएको अखिल नेपाल फुटबल संघको १७ औँ बिशेष अधिवेशनमा संम्वोधन गर्दै मुख्यमन्त्री पौडेलले नेपालमा खेल पर्यटनको धेरै सम्भावना ...