काठमाडौं ७ भाद्र । सरकारले वैदेशिक रोजगारका क्रममा विभिन्न देशमा कोमामा रहेका नेपालीहरुलाई स्वदेश ल्याई उपचार गर्ने भएको छ । सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधीसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री गोकर्ण ले विभिन्न देशमा कोमामा ...