ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विदेशमै कोमामा रहेका नेपालीको स्वदेश ल्याई उपचार गर्ने : श्रममन्त्री विष्ट


bhawani desk
भाद्र ७, २०७५ बिहीबार  २ : ०९ बजे

काठमाडौं ७ भाद्र । सरकारले वैदेशिक रोजगारका क्रममा विभिन्न देशमा कोमामा रहेका नेपालीहरुलाई स्वदेश ल्याई उपचार गर्ने भएको छ ।

सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधीसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री गोकर्ण ले विभिन्न देशमा कोमामा रहेका नेपालीलाई स्वदेशमा ल्याई विभिन्न अस्पतालमा उपचार गर्नका लागी कार्यदल गठन गरेको र कार्यदलको सिफारिस पनि प्राप्त भएको जानकारी दिनुभयो ।

यो संवेदनशील विषय भएको र सरकार यस विषयमा अन्त्यन्त गम्भीर रहेको उहाको भनाई छ । वैदेशिक रोजगारीका क्रममा विभिन्न देश पुगेका २३ नेपाली हाल विदेशी अस्पतालको कोमामा छन् ।

त्यस्तै बिभिन्न देशको जेलमा रहेका नेपालीहरुलाई सहायता प्रदान गर्नका लागी सरकार जिम्मेवार र चिन्तित रहेको भन्दै उहाले कुनै पनि नेपाली नागरिक कानुनी प्रक्रियाको अभावमा निर्दोश हुदा हुदै पनि बिदेशमा जेलमा बस्न नपर्ने बताउनुभयो ।

मन्त्री बिष्टले वैदेशिक रोजगारीमा जादा सिप प्रदान गर्ने संरचना निर्माण गर्ने कार्ययोजना बनिरहेको भन्दै अनिवार्य सिप लिएरमात्र बैदेशिक रोजगारीमा जानुपर्ने व्यवस्था गर्न लागिएको बताउनुभयो ।

उहाले वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको नाम परिवर्तन गर्दे ‘वैदेशिक रोजगार व्यवस्थापन बोर्ड’ राखिने र बैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थीत गर्ने जिकिर गर्नुभयो ।

बैठकमा समिति सदस्यहरुले बैदेशिक रोजगारको क्षेत्रमा देखिएका बिकृति र बिसंगतिका साथै यस क्षेत्रमा देखिका समस्याका बारेमा सरकार गम्भीर हुनुपर्ने सुझाव दिएका थिए । बैदेशिक रोजगारको अनुगमनमा सरकारको ध्यान नगएको उनीहरुको भनाई छ ।

त्यस्तै समिति सदस्यहरुले बैदेशिक रोजगारीमा गएका युवाहरुको मुद्धाको विवरण उपलव्ध गराउन पनि आग्रह गरेका थिए । समितिको अर्को बैठक भाद्र १२ गते बोलाईएको छ । बैठकमा बिभिन्न बिद्ययेकमाथि छलफल हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नयाँ खामेनी र इरानको उत्तराधिकार राजनीति

इरानमा विद्रोह गराउन असम्भव रहेको ट्रम्पको स्वीकारोक्ति

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com