काठमाडौ,१० असोज । गृहमन्त्री रामबहादुर थापा बादलले १३ वर्षीया बालिका निर्मला हत्याको अनुसन्धानमा प्रहरीको गम्भीर लापरवाही भेटिएको बताए । संसदको राज्य व्यवस्था समितिको बुधबारको बैठकमा बाल्दै गृहमन्त्री बादलले उक्त कुरा बताएका हुन । उनले निर्मलाको कपडाहरु संरक्षण नगरेको भेटिएको बताएका छन । पन्तका कपडाहरु जलाएको ...