ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रीमतीको हत्या गरी भाग्दै गरेका यानबहादुर पक्राउ


bhawani desk
आश्विन ११, २०७५ बिहीबार  १० : १९ बजे

पोखरा,११ असोज । कास्कीको लेखनाथ खुदीखोला सुकुम्बासी बस्तीमा श्रीमतीको हत्या गरेर भाग्दै गरेका यान बहादुर गुरुङलाई कास्की प्रहरीले घटना घटेको दुइ घण्टा भित्र पक्राउ गर्न सफल भएको छ ।

बिहीबार बिहान पख आफ्नो श्रीमती अन्दाजी ६० वर्षिय श्रीमाया गुरुङको हत्या गरी भाग्दै गर्दा कास्की प्रहरीको सादा पोशाकमा खटिएको विशेष टोलीले कास्कीको सिमाना गगनगौडाबाट पक्राउ गरेको कास्की प्रहरी प्रमुख ओम बहादुर राना मगरले बताएका छन ।

बिहीबार बिहान पख आफ्नो श्रीमतीलाई मारेर बोरामा पोको पारी घरनजिकै फालेर गुरुङले आफुले श्रीमतीलाई मारेको खवर छिमेकीलाई भनेर भागेको स्थानियले बताएका छन ।

शवको प्रहरीले मुचुल्का तयार गरी पोष्टमार्टमको लागी पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी हस्पिटलमा लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रचण्डको रोल्पा भाषण : प्रत्यक्ष कार्यकारीको माग अझै जीवित, निर्वाचनपछि संविधान परिमार्जन गर्ने प्रतिबद्धता

मिसाइल वर्षा र प्रतिआक्रमण: इजरायल–इरान तनावले थर्कियो खाडी क्षेत्र

सम्बन्धित

इजरायलस्थित नेपाली दूतावासद्वारा उच्च सतर्कता अपनाउन आग्रह

१८ गतेदेखि चुनावसम्म रात्रिकालीन व्यवसाय बन्द

कांग्रेसले सरकार बनाए सबैभन्दा पहिला देउवाको सम्पत्ति छानबिन हुन्छ : गगन थापा

चुनावलाई निष्पक्ष बनाउन सरकार गम्भीर देखिएनः अध्यक्ष ओली

झापामा बालेन शाहको तस्बिर अंकित २ सय ६२ थान टि-सर्ट प्रहरीको नियन्त्रणमा

आज रातिबाट काठमाडौँमा मदिराको बिक्री वितरण बन्द

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com