विराटनगर, १६ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले तारिणीप्रसाद स्मृति सञ्चारग्रामले इतिहासको विरासत थाम्ने भएकाले सोको निर्माण कार्यमा बढी ध्यान केन्द्रित गर्न निर्देशन दिनुभएको छ । तारिणीप्रसाद सञ्चारग्राम निर्माणसम्बन्धी कार्यका लागि गठन भएको परियोजना समन्वय समितिको आज विराटनगरमा बसेको विशेष बैठकमा उहाँले प्रजातान्त्रिक रेडियोको ...