चितवन, २० साउन । स्थानीय निकायमा निर्वाचित भएर जनप्रतिनिधि आएसँगै नारायणगढ बजार व्यवस्थित बन्दै गएको छ । पूर्व–पश्चिम राजमार्गमा पर्ने नारायणगढ बजार सडक छेउका पैदलमार्ग, अस्तव्यस्त पार्किङ, तीनपाङ्ग्रे सवारी र पसल अगाडि राखिने सामग्रीको व्यवस्थापन गरेसँगै बजार व्यवस्थित बन्दै गएको हो । भरतपुर महानगरपालिकाले सडक ...