काठमाडौं,१८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि स्वास्थ्य राज्यमन्त्री रहेकी पद्मा अर्याललाई नयाँ मन्त्रालयको जिम्मेवारी दिएका छन । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार अर्याल भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीमा नियुक्त भएकी हुन । कृषि तथा पशुपंक्षी विकास र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण ...