काठमाण्डौं, ३ मंसिर । प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । केहीबेरमा अस्पतालले पत्रकार सम्मेलन गर्दैछ । अस्पतालमा अहिले आफन्त, शुभचिन्तक, नेता, कार्यकर्ता तथा सर्वसाधारणको भिड लागेको छ । दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल ...