ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा मूल्य अभिवृद्धि कर लागु भएको आज २० वर्ष पूरा


admin
मंसिर १, २०७४ शुक्रबार  १२ : ३१ बजे

काठमाण्डौं, १ मंसिर । हाम्रो पौरख हाम्रो कर : राष्ट्र निर्माणको दिगो भर भन्ने नाराका साथ आज छैठौं राष्ट्रिय कर दिवस मनाइँदैछ ।

२०५४ साल मंसिर १ गतेदेखि मूल्य अभिवृद्धि कर लागु भएको दिनको सम्झनामा राजश्वको महत्व र आवश्यकतालाई जानकारी गराउने उद्देश्यले २०६९ सालदेखि मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउन थालिएको हो । सरकारले सन् २०३० सम्म मध्यम आम्दानी भएको देशको रुपमा नेपाललाई स्तरोन्नती गर्ने लक्ष्य राखेको छ । त्यसको लागि सन् २०२२ भित्र अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नती गर्ने तथा दिगो विकासको लक्ष्य पूरा गर्ने जनाएको छ । तर यसको लागि आर्थिक स्रोतको खाँचो हुने भन्दै स्रोत परिचालनको क्रममा कर राजश्वको योगदान उल्लेखनीय रहेको बताएको छ । नेपालमा मूल्य अभिवृद्धि कर लागु भएको २० वर्ष पूरा भएको छ । मूल्य अभिवृद्धि कर कार्यान्वयनसँगै नेपालको कर प्रणालीमा आधुनिक काल सुरु भएको मानिए पनि संघीय शासनमा गए पनि वित्त व्यवस्थापन गर्दै आर्थिक विकास गर्नु चुनौतीपूर्ण छ । नेपालमा ठूला करदाता भने पटक पटक ताकेता गर्दा पनि कर तिर्न आनाकाली गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेताको घरमा जलेको पैसाको अनुसन्धान हुनुपर्छ : गगन थापा

सर्वोच्चको फैसला कुर्दै कांग्रेस, गगन पक्षले मान्यता पाए औपचारिक विभाजनको संकेत

सम्बन्धित

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

“समस्या क्षमता होइन, संकल्पको अभाव हो” — उपेन्द्र महतो

खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com