काठमाडौं १ साउन । स्पेनकी गार्विन मुगुरुजाले महिलातर्फको विम्बल्डन टेनिसको उपाधि जितेकी छिन् । ५ पटककी विजेता भेनस विलियम्सलाई फाइनलमा ७–५ र ६–० को सोझो सेटमा हराउदै २३ बर्षकी मुगुरुजाले पहिलोपटक विम्बल्डनको उपाधि जितेकी हुन् । पराजयसंगै भेनसले विम्बल्डन जित्ने सवैभन्दा बढी उमेरकी खेलाडी हुने ...