काठमाडौँ, ३० असार । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्दराज पोखरेलसँग नेपालका लागि जापानका राजदूत मासासी ओगावाले आज शिष्टाचार भेट गरी काठमाडौँ र पाटन दरबार स्क्वायरको पुनःनिर्माण जापानले प्रदान गरेको आर्थिक सहयोगको परिचालनबारे चासो राख्नुभएको छ । सो अवसरमा डा पोखरेलले पुनःनिर्माणमा पछिल्लो ...