ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘एभरेस्ट म्युजिकल ब्लास्ट’मा यसरी झुमेका थिए बेलायतमा नेपालीहरु (फोटोफिचर)


admin
असार ३०, २०७४ शुक्रबार  ४ : १५ बजे
melina-rewat-rai-uk-belayat (16)

काठमाडौं । केही दिन अघि मात्रै ‘एभरेस्ट म्युजिकल ब्लास्ट २०१७’ बेलायतमा सम्पन्न भएको छ ।

नेपालकी लोकप्रिय चर्चित गायिक मेलिना राई र गायक रेवत राईले उक्त कार्यक्रममा आफ्नो प्रस्तुती दिएका थिए ।

ई मिडिया हब प्रालि युकेले बेलायतका विभिन्न सहरहरुमा कार्यक्रमको आयोजना गरेको उक्त कार्यक्रममा लेक्स लिम्बू र नेहा देवानले सञ्चालन गरेका थिए ।

उक्त कार्यक्रम बेलायतको नेपाली समुदायका नयाँ पिँढीलाई नेपाली कला, संस्कृति, संस्कार, संस्कृति र परम्पराहरु चिनारी गराउँदै पुस्तान्तरण गर्ने र प्रतिभावान् युवा युवतीहरुलाई आफ्नो प्रतिभा प्रस्फुटन गराउने अवसर प्रदान गर्ने उद्देश्यसहित उक्त कार्यक्रम आयोजना गरिएको हबका कार्यकारी निर्देशक ईश्वर चाम्लिङले जानकारी दिए ।

मेलिना र रेवतसँगै उक्त कार्यक्रममा जेनी सुनुवार, ¥यापर गोम्जा लामा, नृत्यांगनाहरु शशी गुरुङ, मिरा फगामीलगायत कलाकारहरुको बेजोड प्रस्तुती एक महिना भरी बेलायतका करिब १२ स्थानमा सम्पन्न भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

“एक पटक विदेशी भए पनि महान्यायाधिवक्ता बन्न मिल्छ ? कँडेलको जवाफ”

ट्रम्पको भयानक चेतावनी : “आज राति एउटा सभ्यता नै मर्नेछ”

सम्बन्धित

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सामाजिक सञ्जाल केवल अभिव्यक्ति मात्र नभएर एक दोषपूर्ण र खतरनाक उत्पादन हो : विज्ञ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com