ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मानव अधिकार शिक्षाको प्रवद्र्धनका लागि समाजको आग्रह


admin
असार ३०, २०७४ शुक्रबार   ६ : ००   बजे

काठमाडौँ, ३० असार । उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठसँग मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले आज भेटी विद्यालयस्तरमै मानव शिक्षा दिन आग्रह गरेको छ ।

समाजमा आपसी घृणालाई बढावा र पृष्ठपोषण गर्ने कार्यमा केही तप्का सक्रिय रहेको सन्दर्भमा सद्भाव प्रवद्र्धनका लागि विद्यालयस्तरमै औपचारिक एवं अनौपचारिक शिक्षा प्रदान गर्नुपर्ने सो संस्थाको माग हो । मन्त्री श्रेष्ठले उक्त सुझावलाई कार्यान्वयन गराउन आफ्नो ठाउँबाट पहल गर्ने आश्वासन दिनुभयो ।

कतिपय निजी विद्यालयद्वारा विद्यार्थी र अभिभावकको शोषण भइरहेको हुँदा त्यस्तो कार्य अन्त्य गर्न पनि शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराइएको छ । प्रतिनिधिमण्डल समाजका सभापति गंगाधर अधिकारीको नेतृत्वमा गएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group