बेइजिङ, १२ साउन । चिनियाँ प्रकृतिको समाजवादी विजयका लागि चीनले काम गर्नुपर्ने राष्ट्रपति सि जिनपिङले बताउनुभएको छ । ‘कम्युनिष्ट पार्टी अफ चाइना (सिपिसी)’ को उन्नाइसौँ राष्ट्रिय सम्मेलनको अवसरमा हुनलागेको उच्च स्तरीय कार्यशालाको उद्घाटन शर्तमा बिहीबार बोल्दै राष्ट्रपति सिले सो कुरा बताउनुभएको हो । पार्टीको महासचिव तथा ...