काठमाडौं , १० पुस । बागलुङ नगरपालिकामा खानेपानी आपुर्तिको विषयलाई लिएर दुई वडाबिच विवाद चर्किएको छ । नगरपालिकाको वडा नं. ४ कुडुले छाप र वडा ५ बान्द्र को करिब १२१ घर परिवारलाई पुग्ने खानेपानी आपुर्तिका लागि पाइप गाडेपछि विवादले उग्ररुप लिएको छ । बाग्लुङकै फेदीका ...