काठमाडौं, २२ माघ । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर जबराले एमाले र माओबादी बीच पार्टी एकता हुन नसक्ने दाबी गर्नु भएको छ । रफत सञ्चार क्लबले सोमबार भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष जबराले संबिधान अनुसार दुई बर्षसम्म बाम गठबन्धनले ओलीको नेतृत्वमा सरकार सञ्चालन ...