मोरङ, १३ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न आवश्यक रहेको बताउनुभएको छ । श्रम नीति र पालना गर्ने विषयमा आइतबार विराटनगरमा भएको छलफल कार्यक्रममा मुख्यमन्त्री राईले नयाँ जोश, जाँगर र सोंचका साथ स्थानीय एवं प्रादेशिक सरकारले ...