सुर्खेत, १४ फागुन । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मंगलबार विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्री नियुक्त भएपछि मंगलबार हुने प्रदेशसभाको पहिलो अधिवेशनको पाँचौँ बैठकमा उहाँले विश्वासको मत लिन लाग्नुभएको संसद् सचिवालयले जनाएको छ । सत्ता साझेदार नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले आफ्नो ...