काठमाडौँ, १५ फागुन । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले आगामी चैतको पहिलो हप्ताभित्रै वाम गठबन्धनको एकता गरी नयाँ पार्टी घोषणा गरिने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा उपाध्यक्ष रावलले यही फागुन २५ गतेभित्रै एमाले–माओवादी केन्द्रवीचको एकतासम्बन्धी अन्तरिम विधान र राजनीतिक प्रतिवेदन टुंगो ...