भक्तपुर, २७ फागुन। प्रदेश नंं २ का मुख्यमन्त्री डोरमणि पौडेलले सरकारी कार्यालय दलाली र माफियाका कब्जामा रहेको बताउनुभएको छ । आज भक्तपुरको चाँगुनारायण नगरपालिकालाई पूर्ण खोपमुक्त नगर घोषणा कार्यक्रममा उहाँले आमनागरिकलाई माफियाले कामै गर्न नसक्ने अवस्थामा पु-याएको बताउनुभयो । “सरकारी कार्यालयमा संस्थागतरुपमै भ्रष्टाचार भइरहेको छ, पैसा ...