काठमाडौं, २५ चैत । कषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले साना किसानलाई लक्षित गरी कार्यक्रम बनाउने तयारीमा मन्त्रालय रहेको बताउनुभयो । आइतबार काठमाडौंमा केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपालको २४औं बार्षिक साधारण सभाको उद्घाटन गर्दे उहाले कृषि मन्त्रालयका सबै कार्यक्रम लक्षित वर्ग र तल्लो ...