रौतहट, २४ चैत । स्वतन्त्रबाट निर्वाचित भएका प्रदेश सांसद अव्दुल कलाम उर्फ फुलबाबु संघीय समाजवादी फोरम, नेपाल पार्टीमा प्रवेश गरेका छन् । कलामलाई शनिबार रौतहटमा आयोजित एक कार्यक्रमका बिच पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीमा प्रवेश गराउनुभएको हो। प्रदेश नं २ मुख्यमंत्री लालबाबु राउतको उपस्थितीमा ...