ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मैदान खोज्दै पोखरा पुगे धुर्मुस


admin
चैत्र २४, २०७४ शनिबार  ४ : ३६ बजे

काठमाडौं, २४ चैत । सामाजिक कार्यमा सक्रिय कलाकार धुर्मुस सिताराम कट्टेल अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला बनाउनका लागि जग्गा हेर्न पोखरा पुगेका छन् । कट्टेल उपयुुक्त क्रिकेट मैदानका लागि आवश्यक जग्गा हेर्न शनिबार पोखरा पुगेका हुन्।

उनले पोखरा रंगशालामा रहेको क्रिकेट मैदान, भरतपोखरी र हेम्जा लगायतका ठाउँको अबोलकन गरेका छन्।

अवलोकनपछि छोटो प्रतिक्रिया दिँदै उनले भने, ‘अहिले विभिन्न ठाउँमा जग्गा हेर्ने काम भैरहेको छ। उपयुक्त भौगोलिक वातावरण सहितको स्थानलाई बिज्ञको सल्लाह लिएर क्रिकेट मैदान निर्माण गर्छौँ।’

जग्गा हेरिसकेपछि रंगशाला कहाँ निर्माण गर्ने भन्ने पछि छलफलबाट तय गर्ने उनी बताउँछन् ।
यसअघि उनी सोहि कामका लागि काठमाडौँ, भक्तपुर, बुटवल लगायतका जिल्लामा पुगिसकेका छन् ।

नेपाली क्रिकेट टोलीले प्राप्त गर्दै आएको सफलताले ऊर्जा मिलेको भन्दै उनले केही दिनपहिले नेपालमा सुविधा सम्पन्न क्रिकेट मैदान निर्माण थाल्ने घोषणा गरेका थिए। रंगशालाको नाम लर्ड बुद्ध इन्टरनेसनल क्रिकेट स्टेडियम प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

र्‍यापमा विद्रोह, सत्तामा मौनता: ‘छद्म-विद्रोही’ छवि र संसदीय स्वेच्छाचारिता

सांसदको अभिव्यक्तिलाई लिएर बारले सभामुखको ध्यानाकर्षण गरायो

सम्बन्धित

आईपीएल क्रिकेटमा आरसीबी र चेन्नई विजयी, लखनऊ र मुम्बई प्लेअफबाट बाहिरिए

आईपीएल क्रिकेटमा राजस्थानलाई हराउँदै गुजरात दोस्रो स्थानमा

आईपीएल क्रिकेटमा कोलकाताले दिल्लीलाई ८ विकेटले हरायो

नेपाल ‘ए’ को लगातार दोस्रो जीत, अमेरिका ३ विकेटले पराजित

आईपीएल क्रिकेटमा लखनउले बैंगलुरुलाई हरायो

आईपीएलमा पञ्जाबलाई हराउँदै हैदरावाद शीर्षस्थानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com