काठमाडौँ, १ जेठ । जिल्ला खेलकुद विकास समिति काठमाडौँले ‘जिल्लास्तरीय उपराष्ट्रपति चिल्ड्रेन गेम्स’ आयोजनामा गर्ने भएको छ । यही जेठ ५ गतेदेखि हुने उक्त प्रतियोगितामा कराते, तेक्वान्दो, उसु र एथलेटिक्समा प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष ध्रुवराज न्यौपानेले जानकारी दिनुभयो । कराते र तेक्वान्दोमा समान ८–८, ...