काठमाडौं, २ जेठ । बाहुबली फिल्मका अभिनेता प्रभासले बलिउडका चर्चित निर्माता करण जोहरको फिल्म खेल्ने प्रस्तावलाई पुन अस्वीकार गरिदिएका छन् । प्रभासले फिल्ममा काम गर्नको लागि अहिले समय नभएको र समय मिलाएर कुनै प्रोजेक्टमा मिलेर काम गरौला भन्दै करणको अफरलाई अस्वीकार गरेका छन । करणको ...