काठमाडौं,४ कात्तिक । पार्टीको आन्तरिक विवाद र दसैंका कारण लगातार दुई पटक स्थगित सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय सचिवालयको दुई दिने बैठक आइतबारदेखि सुरु हुने भएको छ । गत असोज २४ र २७ गते बस्न नसकेको सचिवालय बैैठक आइतबार बिहान बस्ने सचिवालयले जानकारी ...