बारा ,४ कात्तिक । बाराको जितपुरसिमरा उपमहानगरपालिका ४ को औराहामा दुई जना छोरालाई झुण्डाएर बाबुले आत्महत्या गरेका छन् । स्थानीय ४० वर्षे सुरेन्द्र रामले आइतबार बिहान आफ्नो दुई जना छोराको हत्या गरी आफूले पनि आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । रामले ...