सप्तरी, १० मङसिर । सप्तरी प्रहरीले पूर्वसभासद्सहित तीन जना मधेश गठबन्धनका नेता कार्यकर्ताहरुलाई सोमबार राजविराजबाट पक्राउ गरेको छ । रंगभेद दिवस मनाउँदै गर्दा प्रहरीले राजविराजस्थित शिवमन्दिरको प्राङ्गणबाट राजविराज ५ निवासी एवं पूर्वसांसद महेश यादव,७ निवासी नारायण यादव र जिल्लाको विष्णुपुर गाउँपालिका निवासी महेश यादवलाई पक्राउ ...