काठमाडौं, ९ मङसिर । ललितपुरका किसानले थारा, बूढी गाई र बहरबाट दूध प्राप्त नहुने भएपछि त्यसको उचित व्यवस्थापनमा सहजीकरण गरिदिन कृषि तथा पशुपछी विकासमन्त्री चक्रपाणि खनाललाई आग्रह गरेका छन् । नेपाल पाराभेटेनरी एण्ड लाइभस्टक एशोसिएसनको २९औँ स्थापना दिवसका अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री खनाललाई ...