काठमाडौं,१२ मङसिर । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले वाईडबढि विमान खरिदमा अनियमितता गर्नेमाथि सरकारले कडा कार्वाही गर्ने चेतावनी दिनु भएको छ । मन्त्री अधिकारीले सो विमान खरिद प्रकरणको छानवीन गरिरहेका संसदीय समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि गम्भिरतापूर्वक छानवीन गरी सत्यतथ्य बाहिर ...