एजेन्सी,२९ पुस । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सङ्घीय कार्यालयहरु आंशिक बन्द भइरहेको सन्दर्भमा त्यसलाई खुलाउन आफूले आपतकालीन स्थितिको घोषणा नगर्ने बताउनुभएको छ । बजेट अभावमा धेरैवटा अमेरिकी सङ्घीय कार्यालयहरु बन्द भएको आइतबारसम्म २३ दिन पुगिसकेको छ । राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खाल निर्माण गर्न ...