काठमाडौं,२९ पुस । डाक्टर गोविन्द केसीको विरोधकाबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदमा पेश हुने भएको छ । गएको बुधबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले पारित गरेको प्रतिवेदन आज बस्ने प्रतिनिधिसभाको बैठकमा पेश हुने भएको हो । मध्यान्ह १२ बजे बस्ने बैठकमा पेश गर्ने कार्यसूची ...